मस्कको ‘स्पेस एक्स’ले लञ्च गर्‍यो ८८ वटा स्याटेलाइट एजेन्सी। विश्वका दोस्रो धनाड्य एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ ८८ वटा स्याटेलाइट लञ्च गरेको छ। कम्पनीले ९ वटा फल्कन रकेटबाट एकै पटकमा ८८ वटा स्याटेलाइट लञ्च गरेको हो। रकेटले अमेरिकाको फ्लोरिडा राज्यबाट ती स्याटेलाइट बोकेर अन्तरिक्षतर्फ उडेको हो। निजी कम्पनी स्पेस एक्सलाई रकेट लञ्च गर्ने समयमा नासाले समेत सहयोग गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्