शिक्षकमाथि विभेद गरिएको भन्दै सर्वोच्चमा रिट काठमाडौं।निजामती कर्मचारी वा सो सरह सेवासुविधा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।करिब ५० जना शिक्षकहरुको हस्ताक्षर रहेको रिट निवेदनमा बजेटको ६६ बुँदामा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि निजामति,सार्वजनिक संस्थान र प्रतिष्ठानलाई १० दिनको पारिश्रमिकसहित पर्यटन काज उपलब्ध गराउने र १०९ को व्यवस्थामा १० लाखको सामूहिक दुर्घटना तथा स्वास्थ्य बिमा प्रिमियमको रकम तिर्ने कुरामा शिक्षकलाई विभेद गरेको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्