काठमाडौं। आज १ माघ। थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व। थारु समुदायका लागि स्वतन्त्रता दिवस पनि।

सरकारले २ साउन २०७२ मा निर्णय गरेर उन्मूलन गरेको कमैया प्रथा त्यसै वर्ष १ माघदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाउँछन्, थारु समुदाय।

आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा माघी पर्व मनाइन्छ। बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्।

विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ।

थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन्।

विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ।

काठमाडौंको टुँडिखेलमा पनि थारु समुदायले विभिन्न परिकारसहितको महोत्सव मनाइरहेका छन्।

हेरौं, देखापढीका लागि रवि महर्जन/मिङ्मार ग्याल्बो लामा/सानुबाबु महर्जनले लिएका तस्वीर र भिडिओ:

" /> काठमाडौं। आज १ माघ। थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व। थारु समुदायका लागि स्वतन्त्रता दिवस पनि।

सरकारले २ साउन २०७२ मा निर्णय गरेर उन्मूलन गरेको कमैया प्रथा त्यसै वर्ष १ माघदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाउँछन्, थारु समुदाय।

आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा माघी पर्व मनाइन्छ। बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्।

विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ।

थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन्।

विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ।

काठमाडौंको टुँडिखेलमा पनि थारु समुदायले विभिन्न परिकारसहितको महोत्सव मनाइरहेका छन्।

हेरौं, देखापढीका लागि रवि महर्जन/मिङ्मार ग्याल्बो लामा/सानुबाबु महर्जनले लिएका तस्वीर र भिडिओ:

"> माघी तराईको, रौनक काठमाडौंको (तस्वीर र भिडिओसहित): Dekhapadhi
माघी तराईको, रौनक काठमाडौंको (तस्वीर र भिडिओसहित)
काठमाडौं। आज १ माघ। थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व। थारु समुदायका लागि स्वतन्त्रता दिवस पनि।

सरकारले २ साउन २०७२ मा निर्णय गरेर उन्मूलन गरेको कमैया प्रथा त्यसै वर्ष १ माघदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाउँछन्, थारु समुदाय।

आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा माघी पर्व मनाइन्छ। बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्।

विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ।

थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन्।

विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ।

काठमाडौंको टुँडिखेलमा पनि थारु समुदायले विभिन्न परिकारसहितको महोत्सव मनाइरहेका छन्।

हेरौं, देखापढीका लागि रवि महर्जन/मिङ्मार ग्याल्बो लामा/सानुबाबु महर्जनले लिएका तस्वीर र भिडिओ:

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्