पति–पत्नी मिलेर अफिसको खाताबाट ८.९ करोड आफ्नो खातामा सारेपछि... एण्जेन्सी।मुम्बई प्रहरीले युनाइटेड इण्डिया इन्स्योरेन्समा काम गर्न सहायक प्रबन्धक कुशल सिंह र उनको श्रीमतीलाई जालसाजीको आरोपमा पक्राउ गरेको छ। श्रीमती पनि सोही इन्स्योरेन्समा कार्यरत थिइन्। सिंहको पतिपत्नीले जालसाजी गरेर कार्यलयको खाताबाट ८.९ करोड भारतीय रुपैयाँ अन्य व्यक्तिहरुको पनि सहयोगमा आफ्नो सात वटा बैंक खातामा पठाएको आरोप प्रहरीले लगाएको छ। कम्पनीले नै उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्