गुलशन कुमारको हत्याका दोषी अब्दुल रऊफको अपिल खारेज एजेन्सी।टी–सिरिजका संस्थापक गुलशन कुमारको हत्या प्रकरणमा बिहीबार मुम्बई हाइकोर्टले दोषी अब्दुल रऊफको अपिल खारेज गरेको छ।अदालतले मुम्बई सेशन कोर्टको फैशलालाई सदर गर्दै रऊफको जन्मकैदलाई निरन्तरता दिएको हो।गुलशनको हत्यापछि फरर रहेका अब्दुल रऊफ उर्फ दाउद मर्चेन्टलाई १० नोभेम्बर, २०१६ मा जाली पासपोर्टको कारण बंगलादेशमा पक्राउ गरिएको थियो। हत्या प्रकरणमा २००२ मा आजीवन कैद तोकिएका अब्दुल २००९ जेलबाट फरार भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्