देशका अधिकांश भूभागमा लगातार वर्षा काठमाडौं।देशभर मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण देशभर वर्षा भइरहेको छ। मौसम सामान्य देखि पूर्ण बदली भइ प्रदेश–१, प्रदेश–२,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीपहिरोको जोखिम रहनुका साथै नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्