न्यूजिल्याण्डमा ५५ वर्षपछि जुलाईमा पर्‍यो हिउँ एजेन्सी। न्युजिल्याण्डमा ५५ वर्षपछि पहिलोपटक हिउँ परेको छ। न्युजिल्याण्डको राजधानी वेलिंगटनमा हिउँ परेको हो। हिउँ परेपछि वेलिंगटनको स्थानीय राज्यहरुमा आपतकालको घोषणा गरिएको छ। हिउँसँगै आएको तुफानले न्युजिल्याण्डको धेरै राजमार्गहरु प्रभावित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। यसैगरी त्याहाँको उडान समेत बन्द गर्नुपरेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्