१५ महिनापछि खुल्यो थाइल्याण्डको फुकेट टापु एजेन्सी। थाइल्याण्डको विश्वप्रशिद्ध फुकेट टापू १५ महिनापछि पर्यटकका लागि खुलेको छ। टापूमा रहेका होटल, रेष्टुराँ र टापु पनि विदेशी पर्यटकका लागि खुलेको हो। जुलाईको पहिलो दिनमा अबुधाबीबाट २५ जना पर्यटक आएपछि फुकेट खुलेको संकेत मिलेको हो। यसैगरी फुकेटमा तेलअभिभ, दोहा, सिंगापुरबाट समेत पर्यटक आएका छन्। यसबाट थाइल्याण्डको पर्यटन व्यवसाय पुरानै लयमा फर्कन लागेको बुझिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्