यी हुन् समुन्द्रमा छिट्टै डुब्ने विश्वका पाँच प्रमुख सहर काठमाडौं। नेदरल्याण्ड्सका अनुसन्धानकर्ताले नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण विश्वका पाँच सहर छिट्टै समुन्द्रमा डुब्ने जनाएका छन्। इण्डोनेसियाका जकार्ता सहर प्रत्येक वर्ष ६.७ इन्च समुन्द्रमा डुबिरहेको छ। सहरको धेरैजसो भाग सन् २०५० सम्म डुबिसक्ने छ। अमेरिकाको ह्यूस्टन सहर प्रत्येक वर्ष दुई इन्च डुबिरहेको छ। बंगलादेशको राजधानी ढाका, इटलीको भेनिस,थाइल्याण्डको बैंकक पनि समुद्रमा विस्तारै डुबिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्