अमेरिकामा अर्को खतराः कोरोना महामारीपछि यौन संक्रमण बढ्ने
एजेन्सी। अमेरिकामा कोरोना महामारी सामान्य बन्दै गरेको बेला स्वास्थ्य विशेषज्ञले दोस्रो ठूलो स्वास्थ्य संकट आउने चेतावनी दिएका छन्। गर्मीको मौसममा यौन संक्रामक रोग फैलने अनुमान उनीहरुको छ।“गर्मीको सीजन शारीरिक सम्बन्धको सीजन हो। मानिसहरु महमारीबाट बाहिर आएका छन्। यसकारण हाम्रो अनुमान छ की यस पटक यौन संक्रामक रोग तिव्र गतिमा बढ्ने छ,”अमेरिकी नेसनल कोलिसन अफ एसटीडी संस्थाका निर्देशक डेविड हार्वीले भने।
प्रतिक्रिया दिनुहोस्