चीनबाट एमबीबीएस सकेकालाई नेपालमै इन्टर्नसिप गराउन माग काठमाडौं। फेडरेसन् अफ नेपलीज मेडिकल स्टुडेन्टले चीनबाट एमबीबीएस सक्काएका २०१४ ब्याचका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गर्ने वातावरण मिलाउन चिकित्सा शिक्षा आयोग समक्ष माग गरेको छ। “चीनबाट एमबीबीएस सक्काएका २०१४ ब्याचका विद्यार्थीहरु विगत १.५ वर्षदेखि इन्टर्नसिप गर्न नपाएर अन्योलमा बस्नु परेकाले उनीहरुको इन्टर्नसिप नेपालमा नै पूरा गर्न मिल्ने वातावरण बनाइदिनुहुन आग्रह गर्दछौं,” विद्यार्थीले आयोगलाई आज बुझाएको पत्रमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्