कृषकले अब बालीको बीमा गर्न पाउने, बाढी–खडेरीबाट क्षति भए क्षतिपूर्ति काठमाडौं। नेपालका कृषकहरुले अब आफ्नो अन्नबालीको बीमा गर्न पाउने भएका छन्। युएसएआइडीको अनुदान सहयोगका ‘नेपालमा पानीजन्य प्रकोपविरुद्ध सुचकांकमा आधारित कृषि बीमा सम्भाव्यता परीक्षण’ नामक परियोजनामार्फत बालीको बीमा गरिनेछ।परियोजनाको मुख्य उद्देश्य सूचकांकमा आधारित कृषिबीमालाई सरल, सस्तो र नवीन वित्तीय रणनीतिको रुपमा विकास गरी साना किसानहरुलाई बाढी वा खडेरीबाट बालीमा हुने नोक्सानीमा उचित क्षतिपूर्ति दिने व्यवस्था सृजना गर्नु रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्