मर्स्याङ्दी र बागमती नदीमा जलसतहरले सतर्कता तह पार गर्‍यो काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले तनहुँको विमलनगरस्थित मर्स्याङ्दी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रा रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तै रौतहटको कर्मैयास्थित बागमती नदीमा पनि जलसतहले सतर्कत तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रहरु र डुबान भइरहने होचा स्थानमा हुनेहरुले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्