चर्चामा आउँदै क्लब हाउस एजेन्सी। नेपालमा सन् २०२० को अप्रिलमा सार्वजनिक भएको एप ‘क्लब हाउस’ विषेश चर्चाको विषय बनेको छ। एककरोड प्रयोगकर्ता रहेको उक्त एपमा धेरै रुम तथा क्लबहरु रहेका यस एपमा हाल १८० जना लगानीकर्ता छन्। क्लब हाउसमा विभिन्न उद्योगी, कलाकार, मिडियाकर्मी, वकिल, व्यापारीहरुको विचार सुन्न पाइने तथा आफ्नो पनि विचार राख्न पाइने भएकोले गर्दा यो एप नेपाली बजारमा चर्चाको विषय बनेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्