काठमाडौं । सरकारी तथ्यांक भन्छ-गत बर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ भएको थियो । यसपालि झण्डै २४ खर्ब पुग्ने अनुमान छ । दशैं यस्तो चाड हो-जसमा बर्षभरिको खर्चको एकतिहाइ सकिन्छ ।
त्यस आधारमा यो दशैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ । तर, त्यसको ४० प्रतिशत नगद ननिकाले पनि हुन्छ । जस्तो- आफ्नै उत्पादन, सरसामान आदि । ६० प्रतिशत भने पैसै चाहिन्छ । यसरी हेर्दा यो दशैंमा ५ खर्ब रुपैयाँ प्रवाह हुनेछ ।
''बर्षभरिको हुने खर्चको एकतिहाइ दशैंमा सकिन्छ ।'', अर्थशास्त्री केशव आचार्य भन्छन्, ''यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन । घरायसी उत्पादनका खाद्यवस्तु तरकारी माछामासु समेत बुझिन्छ । कुल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ ।'' यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

८ खर्बको दशैं: Dekhapadhi
८ खर्बको दशैं