बेघर र भिखारीले पनि काम गरौं, राज्य सधैं सबथोक दिन सक्दैन : मुम्बई हाइकोर्ट एजेन्सी। मुम्बई हाइकोर्टले आज भिखारीका विषयमा एक महत्वपूर्ण फैसला सुनाएको छ। कोर्टले फैसला जारी गर्दै बेघर मानिसहरुले पनि देशको निम्ति काम गर्नुपर्ने बताएको हो। राज्यले उनीहरुका लागि सधैं सबैथोक गर्न नसक्ने कोर्टको जिकिर छ। जनहित याचिका नामक एक एनजिओले भिखारीहरुको संख्या बढ्दै गएको भन्दै हाइकोर्टमा रिट दायर गरेको थियो। त्यस्ता व्यक्तिहरुका निम्ति राज्यले खाना,आवासलगायतका सुविधा दिँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्