काठमाडौं उपत्यकामा निषेधाज्ञा,अब के होला?
काठमाडौं। उपत्यकामा जारी निषेधाज्ञको समय सोमबार रातिदेखि सकिँदैछ। उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेर निषेधाज्ञा थप गर्ने वा नगर्ने र अन्य मापदण्डबारे थप निष्कर्ष निकाल्नेछ। ललितपुरका सीडीयो ढुण्डिप्रसाद निरौलाले आज अपराह्न वा भोलिबिहानसम्म छलफलमा बस्ने जनाए। २५ भन्दा कम सिट भएका सवारी साधनलाई चल्न दिने सम्बन्धमा निर्णय गर्ने तयारी रहेको छ।
प्रतिक्रिया दिनुहोस्