अमेरिकाले मंगल ग्रहमा हेलिकप्टर उडाउँदै, ६२५ मिटर दुरी पार गर्ने लक्ष्य एजेन्सी।अमेरिकाले मंगल ग्रहमा हेलिकप्टर उडाउने भएको छ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रोभर पर्सेवरेन्सको साथ सानो हेलिकप्टर यन्जेन्यूटी पनि पठाएको थियो।यो हेलिकप्टरले मंगलग्रहमा ६२५ मिटरको दुरी पार गर्ने नासाले जनाएको छ।यो उडान इन्जेन्यूटीको नवौं उडान हुनेछ।नवौं उडान ४ जुलाईपछि जुनसुकै दिन गरिने बताइएको छ।गत १९ अप्रिलमा इन्जेन्यूटीले मंगल ग्रहमा पहिलो उडान गरेको थियो।पहिलोपटक यो ३० सेकेण्ड १० फिट माथिसम्म उडेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्