काठमाडौं। ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माणका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले ५० लाख रूपैयाँ सहयोग गरेको छ। बैंकले पुनर्निर्माण सराेकार समिति अध्यक्ष कृष्णलाल महर्जनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

पाटन मंगलबजारस्थित व्यापारीहरूको आराध्य देवताको रूपमा रहेको भीमसेन मन्दिर १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको थियो।

यसै क्रममा इन्भेष्टमेण्ट बैंकबाट मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेले आफ्नो प्रतिबद्धताअनुरुप हाललाई ५० लाख रुपैयाँ सहयोग गरेका हुन्।

भूकम्पले क्षति पुगेपछि जिल्लास्थित विभिन्न जातीय समाज, व्यापारिक वर्ग, संघसंस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा भीमसेन मन्दिर पुनर्निर्माण भइरहेको छ।

“हाम्रो सम्पदा हामी आफैं बनाउन” भन्ने नाराका साथ काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपनबाहेक चार करोड ९३ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

" /> काठमाडौं। ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माणका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले ५० लाख रूपैयाँ सहयोग गरेको छ। बैंकले पुनर्निर्माण सराेकार समिति अध्यक्ष कृष्णलाल महर्जनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

पाटन मंगलबजारस्थित व्यापारीहरूको आराध्य देवताको रूपमा रहेको भीमसेन मन्दिर १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको थियो।

यसै क्रममा इन्भेष्टमेण्ट बैंकबाट मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेले आफ्नो प्रतिबद्धताअनुरुप हाललाई ५० लाख रुपैयाँ सहयोग गरेका हुन्।

भूकम्पले क्षति पुगेपछि जिल्लास्थित विभिन्न जातीय समाज, व्यापारिक वर्ग, संघसंस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा भीमसेन मन्दिर पुनर्निर्माण भइरहेको छ।

“हाम्रो सम्पदा हामी आफैं बनाउन” भन्ने नाराका साथ काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपनबाहेक चार करोड ९३ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

"> भीमसेन मन्दिर पुनर्निर्माणका लागि इन्भेष्टमेन्ट बैंकको ५० लाख सहयोग: Dekhapadhi
भीमसेन मन्दिर पुनर्निर्माणका लागि इन्भेष्टमेन्ट बैंकको ५० लाख सहयोग
काठमाडौं। ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माणका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले ५० लाख रूपैयाँ सहयोग गरेको छ। बैंकले पुनर्निर्माण सराेकार समिति अध्यक्ष कृष्णलाल महर्जनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

पाटन मंगलबजारस्थित व्यापारीहरूको आराध्य देवताको रूपमा रहेको भीमसेन मन्दिर १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको थियो।

यसै क्रममा इन्भेष्टमेण्ट बैंकबाट मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेले आफ्नो प्रतिबद्धताअनुरुप हाललाई ५० लाख रुपैयाँ सहयोग गरेका हुन्।

भूकम्पले क्षति पुगेपछि जिल्लास्थित विभिन्न जातीय समाज, व्यापारिक वर्ग, संघसंस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा भीमसेन मन्दिर पुनर्निर्माण भइरहेको छ।

“हाम्रो सम्पदा हामी आफैं बनाउन” भन्ने नाराका साथ काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपनबाहेक चार करोड ९३ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्