अमेरिकामा एकै महिनामा साढे ८ लाख रोजगारी एजेन्सी। विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था अमेरिकामा एकै महिनामा ८ लाख ५० हजार वटा रोजगारी सृजना भएको छ। कोरोना महामारीपछि पहिलोपटक जुनमा यतिधेरै रोजगारी सृजना भएको हो। यसअघि, सन् २०२० मा एकै महिना १६ लाख रोजगारी सृजना भएको समाचार संस्था सीएनएनले बताएको छ। यो महिनामा हस्पिटालिटी उद्योगले सबैभन्दा धेरै ३ लाख ४३ हजार रोजगारी सृजना गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्