भौतिक उपस्थितिमा परिक्षा सञ्चालन गर्न अनुमति काठमाडौं। काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि अनुमति दिइएको छ। आइतबारको तीनै जिल्लाको सीडियोहरुको संयुक्त बैठकले कोठाको आकार अनुसार २५ जनाभन्दा बढी भेला नहुनेगरी परिक्षा सञ्चालन गर्न दिने निणर्य गरेको हो। २५ जनाभन्दा बढी संङख्या भए सिफ्टवाइजमा गरी परीक्षा सञ्चालन गर्नुपर्नेछ। सिफ्टमा परीक्षा सञ्चालन गर्दापनि एक समूह निस्किसकेपछि अर्को व्यक्ति जाने व्यवस्था मिलाउन भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्