मानिसलाई चन्द्रमाभन्दा पर लग्दैछन् एलन मस्क, जहाँ यसअघि कोई पुगेको छैन
एजेन्सी। जापानका व्यापारी युसाकू मीजावाको योजना सन् २०२३ नागरिकलाई चन्द्रमा लैजाने रहेको छ। ‘डियरमुन’ अभियान अन्तर्गत एलन मस्कको कम्पनी स्पेस एक्सको स्टारलिङ्कमा ६ दिनको लागि यो यात्रा हुनेछ। यो यात्रा चन्द्रमाभन्दा पनि परसम्म हुने जनाइएको छ, जहाँ यसअघि कोही मानिस पुगेका छैनन्। यो अन्तरिक्ष यानले चन्द्रमालाई पार गरे अघि जानेछ र चन्द्रमाको चक्कर लगाउने छ। त्यसपछि मात्र पृथ्वीमा फर्कनेछ।
प्रतिक्रिया दिनुहोस्