लाहोर बम बिस्फोटमा भारतको हात : पाकिस्तानी प्रधानमन्त्री खान बीबीसी।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जुन २३ का दिन पाकिस्तासनको लाहोरमा भएको बम बिस्फोटको घटना भारतले गराएको आरोप लगाएका छन्।लाहोरमा जमात–उद–दावाका प्रमुख हाफिज सइदको घर नजिक बम विस्फोट भएको थियो।घटना एक प्रहरीसहित तीन जनाको मृत्यु र २४ जना घाइते भएका थिए।पाकिस्तानका राष्ट्रिय सल्लाहकार मोइद युसुफले पनि पत्रकार सम्मेलनमा विस्फोटको जिम्मेवार भारत भएको बताए।भारतले भने यसप्रति हालसम्म कुनै प्रतिक्रिय जनाएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्