झापा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको गुनासो गरेका छन्।

नेपाली कांग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली कांग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रित रहेको बताए।     

उनले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राखे। “नेपाली कांग्रेस अब सच्चिन जरुरी छ”, उनले भने, “पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रित हुनुपर्छ।”  रासस
     

" /> झापा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको गुनासो गरेका छन्।

नेपाली कांग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली कांग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रित रहेको बताए।     

उनले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राखे। “नेपाली कांग्रेस अब सच्चिन जरुरी छ”, उनले भने, “पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रित हुनुपर्छ।”  रासस
     

"> कांग्रेसकै नेता भन्छन्- कांग्रेस विधानमा चल्न सकेन : Dekhapadhi
कांग्रेसकै नेता भन्छन्- कांग्रेस विधानमा चल्न सकेन  <p style="text-align:justify">झापा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको गुनासो गरेका छन्।</p> <p style="text-align:justify">नेपाली कांग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली कांग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रित रहेको बताए। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align:justify">उनले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राखे। &ldquo;नेपाली कांग्रेस अब सच्चिन जरुरी छ&rdquo;, उनले भने, &ldquo;पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रित हुनुपर्छ।&rdquo; &nbsp;<em>रासस</em><br /> &nbsp; &nbsp; &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्