भारतमा ९५ प्रतिशत विवाह दाइजो लेनदेनबाट हुन्छ : विश्व बैंक
बीबीसी।विश्व बैंकको एक अध्ययन प्रतिवेदनले भारतमा हुने विवाहमा दाईजो प्रथाले मजबुतसँग जरो गाडेर बसेको देखाएको छ।सन् १९६० देखि २००८ सम्म गरिएका ४० हजार विवाहको अध्ययनमा भारतमा हुने ९५ प्रतिशत विवाह बिना दाईजो नभएको देखाइएको छ।जबकि सन् १९६१ मा नै भारतमा दाईजोलाई गैर–कानूनी घोषणा गरिएको थियो। १७ राज्यमा गरिएको अध्ययनमा दाइजोका कारण धेरै महिलाले ज्यान समेत गुमाउन परेको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्