काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक भाेलि, ३ माघमा बस्ने भएको छ। कांग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

“संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्‍मा राख्न नसकेकाले संसद् यथाशिघ्र चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौँ”, उनले भने। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उनको भनाइ छ। बैठक दिउँसाे साढे १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ। रासस

" /> काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक भाेलि, ३ माघमा बस्ने भएको छ। कांग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

“संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्‍मा राख्न नसकेकाले संसद् यथाशिघ्र चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौँ”, उनले भने। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उनको भनाइ छ। बैठक दिउँसाे साढे १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ। रासस

"> कांग्रेस संसदीय दलको बैठक भाेलि: Dekhapadhi
कांग्रेस संसदीय दलको बैठक भाेलि <p style="text-align:justify">काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक भाेलि, ३ माघमा बस्ने भएको छ। कांग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।</p> <p style="text-align:justify">&ldquo;संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्&zwj;मा राख्न नसकेकाले संसद् यथाशिघ्र चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौँ&rdquo;, उनले भने। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उनको भनाइ छ। बैठक दिउँसाे साढे १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्