काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्ण बैठक १७ माघदेखि काठमाडौंमा बस्ने भएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनेछ । साथै जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा पनि छलफल हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

हरेक तीन महीनामा बस्ने केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक राजनीतिसम्बन्धी राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने उनको भनाइ छ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्ण बैठक १७ माघदेखि काठमाडौंमा बस्ने भएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनेछ । साथै जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा पनि छलफल हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

हरेक तीन महीनामा बस्ने केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक राजनीतिसम्बन्धी राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने उनको भनाइ छ।

"> राप्रपा बैठक १७ माघदेखि: Dekhapadhi
राप्रपा बैठक १७ माघदेखि <p style="text-align:justify">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्ण बैठक १७ माघदेखि काठमाडौंमा बस्ने भएको छ।</p> <p style="text-align:justify">बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनेछ । साथै जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा पनि छलफल हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।</p> <p style="text-align:justify">हरेक तीन महीनामा बस्ने केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक राजनीतिसम्बन्धी राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने उनको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्