मोबाइलमा आईएमईआई दर्ता अनिवार्य, नगरे कारबाही काठमाडौं।साउन १ गते देखि आईएमईआई नम्बर दर्ता नभएका मोबाईल फोन नचल्ने र नम्बर दर्ता नगरी बेचेको पाईएमा सजाय हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। साउनअघि भित्रिएका मोबाइलमा समस्या नहुने तर त्यसपछि भित्रिएका मोबाइलमा चलाउन समस्या हुने प्राधिकरणले बताएको छ। दूरसञ्चारका अनुसार अवैध रुपमा तथा विदेशबाट उपहारमा प्राप्त भएका मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्