चीनसँगको रिस मार्न मोदीले दिए दलाई लामालाई फोन गरेर जन्मदिनको शुभकामना काठमाडौं। चीनसँग सीमा विवाद बढेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वासित तिब्बती धर्म गुरु दलाई लामालाई फोन गरेर जन्मदिनको शुभकामना दिएका छन्। लामासँग कुराकानी गरेको कुरा मोदीले ट्वीटरमार्फत सार्वजनिक गरेका छन्। गत वर्षको जन्मदिनमा मोदीले लामालाई जन्मदिनमा शुभकामना दिएका थिएनन्। यसवर्ष चीनसँग सीमा विवाद चर्किएपछि त्यसको रिस फेर्न उनले फोन गरेर दलाई लामालाई शुभकामना दिएको अनुमान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्