रसियाली विमान दुर्घटनाः सबै यात्रुको मृत्यु एजेन्सी। रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ। मंगलबार बिहान २२जना यात्रु बोकेर रुसको पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक विवरणअनुसार पालानातर्फ उडेको विमानस्थलभन्दा करिब३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो। विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो। दुर्घटना भएलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्