दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाद्वारा आत्मसमर्पण एजेन्सी।दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले आत्मसमर्पण गरेका छन्। अदालतको अवहेलना मुद्दामा प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि उनी जेल सजाय काट्न आफैं गएका हुन्। क्वाजुलु–नाताल प्रान्तस्थित आफ्नो घर नजिकैको जेलमा उनी पुगेका हुन्। भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाईका लागि अदालत उपस्थित हुन भनिए पनि नगएपछि उनलाई गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो। उनी ९ वर्ष दक्षिण अफ्रिकाको सत्तामा बसेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्