विश्वमा जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली, कमजोर अफगानिस्तानको काठमाडौं। हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स २०२१’ मा जापानाको पासपोर्ट सबैभन्दा शक्तिशाली पासपोर्टमा परेको छ। पासपोर्टलाई जति धेरै देशले अनअराइभल भिसा दिन्छन् त्यति शक्तिशाली मानिन्छ। जापानका पासपोर्ट वाहकलाई विश्वका सबैभन्दा बढी १९३ देशले अनअराइभल भिसा दिने गरेका छन्। विश्वको सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ। अफगानी पासपोर्ट वाहकलाई विश्वका २६ देशले अनअराइभल भिसा दिन्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्