काश्मीर मुद्दामा मुस्लिम राष्ट्र भारतविरुद्ध एक ठाउँमा उभिदै एजेन्सी। काश्मीर र भारतीय मुसलमानको मुद्दामा इस्लामिक देशहरुको संगठन (ओआइसी)का सदस्य राष्ट्रहरु भारतविरुद्ध एक ठाउँमा उभिएका छन्। पाकिस्तानले ओआइसी राष्ट्रहरुलाई भड्काइरहेको आरोप भारतले लगाएको छ। ओआइसीका महासचिव युसुफ बिन अहमद बिन अब्दुलले साउदी अबरका लाग भारतीय राजदूत औसफ सइदसँग दुर्लभ भेटवार्ता गर भारतीय मुसलमान र काश्मीरको मुद्दा उठाएका छन। भेटमा उनले काश्मीरमा एक प्रतिनिधिमण्डल पठाउने समेत प्रस्ताव गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्