विन्डोज ११ अपडेट नगरे ह्याक हुने सम्भावना बढी
एजेन्सी। गत साता विन्डोज ११ सार्वजनिक गरेसँगै माईक्रोसफ्टले सबै प्रयोगकर्तालाई छिटो विन्डोज अपडेट गर्न भनेको छ। समयमै विन्डोज ११ अपडेट नगेरमा ह्याकरको सिकार बन्न सक्ने भन्दै माईक्रोसफ्टले प्रयोगकर्तालाई सजग गराएको हो। यसका लागि माइक्रोसफ्टले जुलाई ६ मै सिक्योरिटी अपडेट गरिसकेको छ। प्रयोगकर्ताले विन्डोज ११ अपडेट गरेसँगै डेक्सटपमै एक लाखभन्दा बढी एप चलाउन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्