४५ प्रतिशत सुरक्षासहित सामसङ नयाँ वासिङ मेसिन बजारमा
काठमाडौं। इलेक्ट्रोनिक ब्रान्ड सामसङले अत्याधुनिक प्रविधिसहितको वासिङ मेसिन बजारमा ल्याएको छ। नयाँ मेसिनले कपडाको थप ४५ प्रतिशत सुरक्षा दिने कम्पनीले दाबी गरेको छ । एक लाख १० हजार रुपैयाँबाट मूल्यबाट सुरु हुने मेसिन बजारमा विभिन्न भेरियन्टमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्