पर्यटकको मोबाइल १५ दिनसम्म चल्ने दिने तयारी काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षदेखि एमडिएमएस प्रणाली लागू गरेकाले अवैध मोबाइल नचल्ने भएका छन्। योसँगै विदेशबाट नेपाल घुम्न आउने पर्यटकले ल्याउने मोबाइल पनि १५ दिन मात्रै चल्ने दिने बारे छलफल भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यो अवधिभन्दा मोबाइल नेपालमा प्रयोग गर्नुपर्दा भिषा तथा पासपोर्टको विवरणसहित आईएमईआई नम्बर दर्ता गर्ने व्यवस्था गर्न लागिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्