काठमाडौं।  केहीवर्ष पहिले महामारीको रूपमा फैलिएको सार्समा जस्तै लक्षण देखिने कोरोना भाइरस चीनको वुहानमा भेटिएपछि नेपाली नागरिकमा पनि त्यसको संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।

अध्ययनको सिलसिलामा चीन पुगेका नेपाली विद्यार्थीमा त्यस्तो भाइरसको संक्रमण फैलिएको आशंका गरिएको हो। चार दिन पहिले वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा त्यसको लक्षण देखिएपछि उनलाई निगरानीमा राखिएको छ।

चीनबाट फर्कंदै गरेका ती विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निगरानीमा राखिएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

इपिडिमियोलोजी महाशाखा टेकूका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाहले प्रभावित क्षेत्रबाट आउने सबैजनामा स्वास्थ्य परीक्षण गर्ने गरिएको र त्यसैक्रममा यी विद्यार्थीमा लक्षण देखिएपछि उनलाई निगरानीमा राखिएको बताए। ती विद्यार्थीलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो।

ती विद्यार्थीमा त्यस्तो ठूलो समस्या नदेखिए पनि केही लक्षण मिलेकाले उनलाई निगरानीमा राखिएको थियो। थप परीक्षणका लागि ‘स्याम्पल’ संकलन गरेर अहिले उनलाई डिस्चार्ज गरिएको पनि डा. शाहले देखापढीलाई बताए।

चीनको वुहान शहरमा पहिलोपटक देखिएको यो भाइरस जापान र थाइल्याण्डमा पनि देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। दुवै देशले वुहानको भ्रमण गरेर फर्किएका आफ्ना नागरिकमा उक्त भाइरसको संक्रमण देखिएको बताएका छन्।

चीनको वुहानमा नेपाली पनि बसाेबास गर्छन्। ७० जना जति नेपाली त्यहाँ बसोबास गर्दै आएको बेइजिङस्थित नेपाली दूतावाससले जनाएको छ। त्यहाँ रहेका अधिकांश नेपाली विद्यार्थी हुन्। स्नातकोत्तर र विद्यावारिधि अध्ययनका क्रममा नेपाली विद्यार्थी त्यहाँ पुगेका छन्।

“हामी वुहानमा रहेका नेपालीसँग नियमित सम्पर्कमा छौं, त्यहाँ रहेका कसैमा पनि भाइरसको संक्रमण फैलिएको छैन,” बेइजिङस्थित नेपाली दूतावासका उप–प्रमुख सुशील लम्सालले देखापढीसँग भने, “सबै जनाको स्वास्थ्य ठिक छ। हामीले यो परिस्थितिलाई ध्यानमा राखेका छौं। ठूलो चिन्ता लिनुपर्दैन।”

" /> काठमाडौं।  केहीवर्ष पहिले महामारीको रूपमा फैलिएको सार्समा जस्तै लक्षण देखिने कोरोना भाइरस चीनको वुहानमा भेटिएपछि नेपाली नागरिकमा पनि त्यसको संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।

अध्ययनको सिलसिलामा चीन पुगेका नेपाली विद्यार्थीमा त्यस्तो भाइरसको संक्रमण फैलिएको आशंका गरिएको हो। चार दिन पहिले वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा त्यसको लक्षण देखिएपछि उनलाई निगरानीमा राखिएको छ।

चीनबाट फर्कंदै गरेका ती विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निगरानीमा राखिएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

इपिडिमियोलोजी महाशाखा टेकूका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाहले प्रभावित क्षेत्रबाट आउने सबैजनामा स्वास्थ्य परीक्षण गर्ने गरिएको र त्यसैक्रममा यी विद्यार्थीमा लक्षण देखिएपछि उनलाई निगरानीमा राखिएको बताए। ती विद्यार्थीलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो।

ती विद्यार्थीमा त्यस्तो ठूलो समस्या नदेखिए पनि केही लक्षण मिलेकाले उनलाई निगरानीमा राखिएको थियो। थप परीक्षणका लागि ‘स्याम्पल’ संकलन गरेर अहिले उनलाई डिस्चार्ज गरिएको पनि डा. शाहले देखापढीलाई बताए।

चीनको वुहान शहरमा पहिलोपटक देखिएको यो भाइरस जापान र थाइल्याण्डमा पनि देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। दुवै देशले वुहानको भ्रमण गरेर फर्किएका आफ्ना नागरिकमा उक्त भाइरसको संक्रमण देखिएको बताएका छन्।

चीनको वुहानमा नेपाली पनि बसाेबास गर्छन्। ७० जना जति नेपाली त्यहाँ बसोबास गर्दै आएको बेइजिङस्थित नेपाली दूतावाससले जनाएको छ। त्यहाँ रहेका अधिकांश नेपाली विद्यार्थी हुन्। स्नातकोत्तर र विद्यावारिधि अध्ययनका क्रममा नेपाली विद्यार्थी त्यहाँ पुगेका छन्।

“हामी वुहानमा रहेका नेपालीसँग नियमित सम्पर्कमा छौं, त्यहाँ रहेका कसैमा पनि भाइरसको संक्रमण फैलिएको छैन,” बेइजिङस्थित नेपाली दूतावासका उप–प्रमुख सुशील लम्सालले देखापढीसँग भने, “सबै जनाको स्वास्थ्य ठिक छ। हामीले यो परिस्थितिलाई ध्यानमा राखेका छौं। ठूलो चिन्ता लिनुपर्दैन।”

"> चीनबाट फर्केका नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंका, वुहानमा रहेका सबै नेपाली सुरक्षित छन्ः नेपाली दूतावास: Dekhapadhi
चीनबाट फर्केका नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंका, वुहानमा रहेका सबै नेपाली सुरक्षित छन्ः नेपाली दूतावास
काठमाडौं।  केहीवर्ष पहिले महामारीको रूपमा फैलिएको सार्समा जस्तै लक्षण देखिने कोरोना भाइरस चीनको वुहानमा भेटिएपछि नेपाली नागरिकमा पनि त्यसको संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।

अध्ययनको सिलसिलामा चीन पुगेका नेपाली विद्यार्थीमा त्यस्तो भाइरसको संक्रमण फैलिएको आशंका गरिएको हो। चार दिन पहिले वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा त्यसको लक्षण देखिएपछि उनलाई निगरानीमा राखिएको छ।

चीनबाट फर्कंदै गरेका ती विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निगरानीमा राखिएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

इपिडिमियोलोजी महाशाखा टेकूका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाहले प्रभावित क्षेत्रबाट आउने सबैजनामा स्वास्थ्य परीक्षण गर्ने गरिएको र त्यसैक्रममा यी विद्यार्थीमा लक्षण देखिएपछि उनलाई निगरानीमा राखिएको बताए। ती विद्यार्थीलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो।

ती विद्यार्थीमा त्यस्तो ठूलो समस्या नदेखिए पनि केही लक्षण मिलेकाले उनलाई निगरानीमा राखिएको थियो। थप परीक्षणका लागि ‘स्याम्पल’ संकलन गरेर अहिले उनलाई डिस्चार्ज गरिएको पनि डा. शाहले देखापढीलाई बताए।

चीनको वुहान शहरमा पहिलोपटक देखिएको यो भाइरस जापान र थाइल्याण्डमा पनि देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। दुवै देशले वुहानको भ्रमण गरेर फर्किएका आफ्ना नागरिकमा उक्त भाइरसको संक्रमण देखिएको बताएका छन्।

चीनको वुहानमा नेपाली पनि बसाेबास गर्छन्। ७० जना जति नेपाली त्यहाँ बसोबास गर्दै आएको बेइजिङस्थित नेपाली दूतावाससले जनाएको छ। त्यहाँ रहेका अधिकांश नेपाली विद्यार्थी हुन्। स्नातकोत्तर र विद्यावारिधि अध्ययनका क्रममा नेपाली विद्यार्थी त्यहाँ पुगेका छन्।

“हामी वुहानमा रहेका नेपालीसँग नियमित सम्पर्कमा छौं, त्यहाँ रहेका कसैमा पनि भाइरसको संक्रमण फैलिएको छैन,” बेइजिङस्थित नेपाली दूतावासका उप–प्रमुख सुशील लम्सालले देखापढीसँग भने, “सबै जनाको स्वास्थ्य ठिक छ। हामीले यो परिस्थितिलाई ध्यानमा राखेका छौं। ठूलो चिन्ता लिनुपर्दैन।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्