ट्विटरलाई भारतका नवनियुक्त प्रविधिमन्त्रीको चेतावनी
एजेन्सी । भारतका नवनियुक्त प्रविधिमन्त्री अश्विनी वैष्णवले ट्विटरलाई चेतावनी दिदैं भारतीय कानुन अन्तर्गत सञ्चालन हुनुपर्ने बताएका छन् । बिहीबार पदभार सम्हाल्दै उनले देशको कानुन सबैभन्दा माथि भएको र ट्विटरले पनि यसलाई लागु गर्नुपर्ने बताएका हुन् । उनले आफ्नो ट्विटर ह्याडलमा मन्त्रालय सम्हालेको तस्बिर राख्दै यस्तो चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्