महाशाखाले भन्यो–बाढीपहिरोको जोखिम छ, सतर्कता अपनाउनुहोला काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाब र नदीमा पानीको सतह बढ्ने सम्भवाना रहेकाले सतर्ककता अपनाउन सबैमा आग्रह गरेको छ।देशभर मनसुन सक्रिय रहेकाले आगामी हप्तासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा भइ नदी र खोलाहरुमा पानीको सतह बढ्ने तथा यातायात प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्