नेपाल भित्रियो ८६ लाखको बाइक काठमाडौं। विश्व प्रसिद्ध इटालियन ब्रान्ड ‘एमभी अगस्टा सुपरभेलोस मोटरसाइकल’को बजारमा ल्याएको ८६ लाख ९० हजार रुपैयाँको बाइक नेपाल भित्रिएको छ। बाइक संकलन गर्न रुचाउने सौरभ ज्योतिले यो बाइक पनि नेपालमा ल्याएका हुन्। एसजे मोटोका अध्यक्ष ज्योतिले विश्वभर बिक्री भएका १४४ वटा बाइकमध्ये एउटा नेपाल ल्याएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्