जायन्ट पान्डा अब लोपोन्मुख प्रजाति रहेन : चीन बीबीसी। जायन्ट पान्डा अब लोपन्मुख प्रजाति नरहेको चिनियाँ अधिकारीहरुले बताएका छन्। अधिकारीहरुका अनुसार पान्डा अझै पनि जोखिममा छ। हाल पान्डाको संख्या एक हजार ८ सय रहेको छ। विज्ञहरुका अनुसार चीन पान्डाको बासस्थान बढाउने सहित लामो प्रयासपछि संरक्षण गर्न सफल भएको हो। चीनले पान्डालाई राष्ट्रिय सम्पत्ति मान्ने गर्छ भने आफ्नो कुटनीतिक अस्त्रका रुपमा समेत प्रयोग गर्ने गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्