काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरूलाई कृषिसँग जोड्नुपर्ने बताएका छन्।

आज संसदको दिगो विकास समिति बैठकमा सांसदहरूसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरूलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

नेपालमा कृषिसम्बन्धी अध्ययन/अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाइ गलत भएको भन्दै मन्त्री भुसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरूलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिए।

सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषि सम्बन्धी अध्ययन गराउने कलेजहरू प्रयाप्त नभएको भन्दै जिज्ञासा राखेकी थिइन्।

जवाफमा मन्त्री भुसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सही नभएको तर, विश्वविद्यालय र कलेजहरूको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताए। बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुसालको भनाइ छ।

मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको समेत बताएका छन्। प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री उनले बताए।

" /> काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरूलाई कृषिसँग जोड्नुपर्ने बताएका छन्।

आज संसदको दिगो विकास समिति बैठकमा सांसदहरूसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरूलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

नेपालमा कृषिसम्बन्धी अध्ययन/अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाइ गलत भएको भन्दै मन्त्री भुसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरूलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिए।

सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषि सम्बन्धी अध्ययन गराउने कलेजहरू प्रयाप्त नभएको भन्दै जिज्ञासा राखेकी थिइन्।

जवाफमा मन्त्री भुसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सही नभएको तर, विश्वविद्यालय र कलेजहरूको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताए। बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुसालको भनाइ छ।

मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको समेत बताएका छन्। प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री उनले बताए।

"> विश्वविद्यालयलाई कृषिसँग जोड्नुपर्छः मन्त्री भुसाल: Dekhapadhi
विश्वविद्यालयलाई कृषिसँग जोड्नुपर्छः मन्त्री भुसाल
काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरूलाई कृषिसँग जोड्नुपर्ने बताएका छन्।

आज संसदको दिगो विकास समिति बैठकमा सांसदहरूसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरूलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

नेपालमा कृषिसम्बन्धी अध्ययन/अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाइ गलत भएको भन्दै मन्त्री भुसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरूलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिए।

सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषि सम्बन्धी अध्ययन गराउने कलेजहरू प्रयाप्त नभएको भन्दै जिज्ञासा राखेकी थिइन्।

जवाफमा मन्त्री भुसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सही नभएको तर, विश्वविद्यालय र कलेजहरूको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताए। बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुसालको भनाइ छ।

मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको समेत बताएका छन्। प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्