मनसुनका विपद्का कारण कुस्मामा खानेपानीको हाहाकार काठमाडौं। मनसुनमा हुने विपद्का कारण खानेपानीको आपूर्ति बन्द भएपछि पर्वतको सदरमुकाम कुस्मामा खानेपानीको हाहाकार भएको छ। कुस्माको वडा नम्बर ४, ५, ६ र ७ का करिब १६ सय परिवार पाँच दिनदेखि आकाशे पानीको भरमा परेका छन्। गत मंगलबार वर्षासँगै आएको बाढीले सुन्दरेखोलाको खानेपानी पाइप बगाएपछि यस्तो समस्या भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्