उत्तर प्रदेशमा नयाँ जनसंख्या नीति : २ भन्दा बढी बच्चा जन्माए सुविधा कटाैती, सांसदले समेत पद गुमाउने एजेन्सी।भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज नयाँ जनसंख्या नीति घोषणा गर्दैछन्।नयाँ नीति अनुसार अब दुईभन्दा बढी सन्तान जन्माउनेहरु सरकारी जागिरका लागि अयोग्य हुनेछन् भने सरकारी सेवामा भएकाले जन्माएमा सुविधाबाट बञ्चित हुनेछन्।यस्तै कुनै नेताका चुनावअघि दुई सन्तान भएकोमा चुनावपछि तेस्रो सन्तान जन्माएमा सो सिटका लागि समेत अयोग्य हुने प्रस्ताव गरिएको छ।उत्तर प्रदेशमा नयाँ जनसंख्या नीतिलाई लिएर विवाद छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्