लमजुङ । गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धनका लागि गिलुङ पर्यटन महोत्सव गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने लक्ष्यका साथ आउने कात्तिक २९ र ३० गते महोत्सव आयोजना गर्न लागिएको हो ।
गिलुङ गाउँ, गिलुङ समाज पोखरा, गिलुङ समाज युके, गिलुङ समाज हङ्कङ्, र क्वहोंलासोथर गाउँपालिकाको संयुक्त आयोजनामा महोत्सब हुन लागेको गिलुङ सामुायिक होमस्टेका अध्यक्ष जीवन गुरुङ गुरुङले जानकारी दिए ।
गिलुङ लमजुङ जिल्लाको अत्यन्त रमणीय गुरुङ गाउँ पनि हो । यो क्ब्होंक्वहोंलासोथर गाउँपालिकाको वडा नम्वर ९ मा पर्छ । क्वहोंलासोथर गाउँपालिका गुरुङ जातिको उद्गमस्थल हो । गिलुङ गाउँ संसारमा गुरुङ संस्कृतिको संग्राहलयकारुपमा पनि चिनिएको छ ।
यहाँको रहनसहन, संस्कार, संस्कृति, जीवनशैली, पुराना घर आफ्नै शैलीका छन् । यहाँको भूवनोट पनि अन्तको भन्दा फरक छ । गिलुङ पुगेपछि यहाँको प्राकृतिक सौन्दर्यमा रमाउनका साथै गुरुङ शभ्यता र संस्कृतिको अध्ययन अनुसन्धान गर्न पनि सकिन्छ । त्यसैले एकपटक यहाँ पुगेका आगन्तुकहरू पुनः फर्केर आउने गर्छन् ।
प्रकृति र संस्कृतिको भण्डार भएर पनि गिलुङको पर्यटन प्रबर्द्धन भने सोचे अनुसार हुन सकेको छैन । गिलुङमा पर्यटनको प्रचुर सम्भावना भएको हुनाले प्रबर्द्धनका लागि पनि यो महोत्सव आयोजना गरिएको क्वहोंलासोथर गाउँपालिका वडा नम्वर ९ का अध्यक्ष नन्दजंग गुरुङले बताए ।
महोत्सव ब्यवस्थित किसिमले मनाउन स्थानीय मिलन युवा क्लबका अध्यक्ष सन्तोगा गुरुङको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति र अन्य उपसमिति गठन गरिएको छ ।
गिलुङ गाउँ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आफ्नै वडामा पर्दछ । त्यसैले पनि गिलुङबारे जान्न र बुझ्न चाहनेको संख्या ठूलो छ । त्यो भन्दा पनि गिलुङ लमजुङ जिल्लाकै सुन्दर गाउँ हो, यही कुरालाई मध्येनजर गर्दै यो महोत्वस गर्न लागिएको स्थानीय समाजसेवी क्याप्टेन कुशप्रसाद गुरुङले बताए ।
बडाध्यक्ष गुरुङका अनुसार यस महोत्सवले गिलुङलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र गुरुङ कला र संस्कृतिको जगेर्ना गर्न पनि मद्दत पुर्याउनेछ भन्ने आशा गरिएको छ । महोत्वमा गुरुङ समाजमा निकै लोकप्रिय मानिने छेलो हान्ने प्रतियोगिता पनि राखिएको छ ।
समुद्री सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको यो गाउँ हिमाल दृष्यावलोकनका लागि पनि निकै उपयुक्त मानिन्छ । यहाँबाट दर्जनौं हिमालयहरू नजिकै देखिन्छन् ।
गुरुङ जातिको बाहुल्यता भएको गिलुङमा अन्य जातजातीहरूको पनि बसोबास छ । ४ सय घरधुरी रहेको यो ठाउँ निकै फराकिलो हिमाली उपत्यका जस्तै देखिन्छ ।
गण्डकी प्रदेशको केन्द्र तथा नेपालकै पर्यटन क्षेत्रको राजधानी मानिने पोखराबाट ४५ किलो मिटरको दूरीमा रहेको गिलुङ गाउँ सडक संजालमा जोडिएको छ । जहाँ सजिलैसँग पुग्न सकिन्छ ।
काठमाडौंबाट दमौली तथा बेशीसहर भएर पनि गिलुङ जान सकिन्छ । पोखराबाट दैनिक ३ वटा बस गिलुङ जाने गर्छन् । जिल्ला सदरमुकाम बेशीसहरबाट यातायातको नियमित सुविधा छ ।
तस्विर साैजन्य : जीवन गुरुङ

जाने हैन त गिलुङ महोत्सवमा ?

बडाध्यक्ष गुरुङका अनुसार यस महोत्सवले गिलुङलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र गुरुङ कला र संस्कृतिको जगेर्ना गर्न पनि मद्दत पुर्‍याउनेछ भन्ने आशा गरिएको छ । महोत्वमा गुरुङ समाजमा निकै लोकप्रिय मानिने छेलो हान्ने प्रतियोगिता पनि राखिएको छ ।