दिल्लीको चर्चित सदर बजार कोरोनाको जोखिमका कारण आंशिक रूपमा बन्द एजेन्सी। भारतको दिल्लीस्थित चर्चित सदर बजार कोरोना महामारीको जोखिमका कारण तीन दिनलाई आंशिक रूपमा बन्द गरिएको छ। बजारमा भिडभाड बढेको र कोरोनाबाट बच्ने स्वास्थ्य मापदण्डको पालना नभएकोभन्दै जुलाई १३ सम्मलाई आंशिक रूपमा बन्द गरिएको हो। यसअघि दिल्ली सरकारले लाजपत नगर र सदर बजारकै रुइ मन्दीलाई पनि बन्द गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्