प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ३२४ जनाले निकाले नाम काठमाडौं।नेपाल प्रहरीमा रिक्त रहेको ५ हजार ३२५ प्रहरी जवान(जनपद)को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।आयोगले २०७७ फागुन २२ गते लिएको परीक्षामा सहभागी भएका ७ हजार ३२४ जनाको नाम प्रकाशन गरिएको छ।खुलामा ४ हजार १२८,अमर/अशक्त प्रहरी जवानमा ७,महिलामा १ हजार ८४,आदिवासी जनजाति २ हजर २९७,मधेसी १ हजार २९६, दलितमा ९९४ र पिछडिएको क्षेत्रमा ४४९ जना परीक्षार्थीको नाम प्रकाशन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्