राफेल सम्झौताबारे फ्रान्समा अनुसन्धान सुरु एजेन्सी। भारतको राफेल सम्झौतासँग जोडिएको विवाद फेरि चर्चामा आएको छ। भारतले ३६ राफेल फाइटर प्लेन बिक्री गरेको विषयमा भ्रष्टाचार भएको भन्दै यसबारे फ्रान्समा अनुसन्धान सुरु भएको छ। १४ जुनबाट सुरु भएको अनुसन्धानको निगरानी एक स्वतन्त्र वकिलले गरिरहेका छन्। राफेल खरिदमा प्लेन बनाउने कम्पनीले टेन्डर आफ्नो हातमा पार्न ठूलो मात्रामा घुस दिएको आरोप छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्