काठमाडौं। मौसममा आएको खराबीले (भिजिविलिटी कम हुँदा) आज यहाँको हवाई सेवा पनि प्रभावित भएको छ।

भुटानबाट आएको ड्रुक एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी दिल्ली गएको छ। त्यस्तै श्रीलंकाबाट आएको नेपाल एअरलाइन्सको विमान पनि यहाँको मौसम खराब हुँदा दिल्लीमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। भिजिविलिटी कम हुँदा आन्तरिक उडान पनि प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल ड्युटी अफिसरका अनुसार मौसममा सुधार हुँदै गएकाले दिल्ली अवतरण गरेका विमान यहाँ आउन लागेका छन्।

यसैबीच पश्चिमी न्यून चापीय वायुको प्रभावले २ माघबाट विग्रिएको मौसममा आजबाट क्रमश: सुधार हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कम हुँदै मौसममा क्रमिक सुधार भइरहेको छ।

मौसमविद् पोखरेलले देखापढीसँग कुरा गर्दै भनिन्, “आज कतिपय ठाउँमा एकैछिनमा मौसम खुल्ने र एकैछिनमा प्रतिकुल हुने देखिएको छ। भोलिबाट (आइतबारबाट) भने मौसम पूर्ण सुधार हुनेछ। आज रुकुम रोल्पातिर हल्का वर्षाको सम्भावना भएपनि अन्यत्र पानी पर्ने सम्भावना देखिँदैन।”

आज विहान तराईका कतिपय जिल्ला र पहाडी जिल्लाहरूमा कुहिरो लाग्यो। केहीबेर अघिदेखि काठमाडौंको कुहिरो पातलिँदै गएको छ।

" /> काठमाडौं। मौसममा आएको खराबीले (भिजिविलिटी कम हुँदा) आज यहाँको हवाई सेवा पनि प्रभावित भएको छ।

"> भिजिविलिटी कम हुँदा आन्तरिक र बाह्य हवाइ सेवा प्रभावित: Dekhapadhi
भिजिविलिटी कम हुँदा आन्तरिक र बाह्य हवाइ सेवा प्रभावित
काठमाडौं। मौसममा आएको खराबीले (भिजिविलिटी कम हुँदा) आज यहाँको हवाई सेवा पनि प्रभावित भएको छ।

भुटानबाट आएको ड्रुक एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी दिल्ली गएको छ। त्यस्तै श्रीलंकाबाट आएको नेपाल एअरलाइन्सको विमान पनि यहाँको मौसम खराब हुँदा दिल्लीमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। भिजिविलिटी कम हुँदा आन्तरिक उडान पनि प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल ड्युटी अफिसरका अनुसार मौसममा सुधार हुँदै गएकाले दिल्ली अवतरण गरेका विमान यहाँ आउन लागेका छन्।

यसैबीच पश्चिमी न्यून चापीय वायुको प्रभावले २ माघबाट विग्रिएको मौसममा आजबाट क्रमश: सुधार हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कम हुँदै मौसममा क्रमिक सुधार भइरहेको छ।

मौसमविद् पोखरेलले देखापढीसँग कुरा गर्दै भनिन्, “आज कतिपय ठाउँमा एकैछिनमा मौसम खुल्ने र एकैछिनमा प्रतिकुल हुने देखिएको छ। भोलिबाट (आइतबारबाट) भने मौसम पूर्ण सुधार हुनेछ। आज रुकुम रोल्पातिर हल्का वर्षाको सम्भावना भएपनि अन्यत्र पानी पर्ने सम्भावना देखिँदैन।”

आज विहान तराईका कतिपय जिल्ला र पहाडी जिल्लाहरूमा कुहिरो लाग्यो। केहीबेर अघिदेखि काठमाडौंको कुहिरो पातलिँदै गएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्