इराकमा कोभिड वार्डमा गोली चल्दा ६४ जनाको मृत्यु एजेन्सी। इराकको एक अस्पतालमा रहेको कोभिड वार्डमा मंगलबार गोली चल्दा कम्तीमा ६४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, इराककै दक्षिणी सहर नासिरियामा रहेको अल हस सेन अस्पतालमा आगलागी हुँदा १०० भन्दा धेरै घाइते भएका छन्। उक्त अस्पतालमा भने अक्सिजन ट्याक पड्किएपछि आगलागी सुरु भएको थियो। यता अस्पतालमा गोलीबारी भएको बारेमा भने अनुसन्धान भइरहेको इराकका अधिकारीहरूले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्